kailali

Sunday 2 September 2012


गुलाबसँग जवानी साट्दै लुसियाना (फोटो फिचरसहित)

अर्जेन्टिनी सुन्दरी मोडेल लुसियाना लोपिलाटोको सुन्दरता तथा भुतुक्कै पार्ने कामुकतामा रत्तिभर शंका गर्ने ठाउँ छैन । त्यसैले होला उनको सेक्सी कायामा आफ्ना उत्पादनको विज्ञापन गर्न विश्वका एक से एक भित्रीवस्त्र उत्पादक कम्पनीहरु तछाडमछाड गर्छन् । यहीँ मेलोमा बेलायती लिंगरी कम्पनी अल्टिमोले आफ्ना पछिल्ला डिजाइनका टू पिसको विज्ञापनमा पनि लुसियानालाई नै रोज्यो ।
अल्टिमोका बिकिनीको विज्ञापनमा सेक्सी पोज दिएकी लुसियानाको जवानी साँच्चीकै फक्रिएकै थियो । उनको जवानी निकै फक्रिएको यस अर्थमा पनि थियो की उनले हातमा फक्रिएको सेतो गुलाव पनि समातिरहेकी थिइन् । अर्थात् गुलाव र लुसियाना त्यहाँ एकैचोटी फक्रिरहेका थिए ।भिन्नभिन्न तीन डिजाइनका टू पिसमा फरक फरक अवतारमा प्रकट भएकी लुसियानाले साँच्चीकै सुन्दर डिजाइनका भित्री वस्त्रलाई अझ सुन्दर पार्नेगरी आफ्नो भूमिकालाई न्याय गरिन् ।
त्यसैले अल्टिमो कम्पनीका हाकिम मख्ख परेर भन्दैथिए, उनी हाम्रा यी भित्री वस्त्रमा निकै सुन्दरी देखिएकी छिन्, साँच्चीकै गुडिया जस्ती । अल्टिमोका लागि विज्ञापनमा खेल्न २ वर्षे सम्झौता गरेकी लुसियानाकै कारण उक्त कम्पनीका सामानको बिक्रि ३७ प्रतिशतले बढेको बताइन्छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment